दफा २४
अन्य पदाधिकारीहरु
(१) विश्वविद्यालयमा यस ऐनमा उल्लेख भए बाहेक तोकिए बमोजिमका अन्य पदाधिकारी रहन सक्नेछन्।(२) उपदफा (१) बमोजिमका पदाधिकारीको नियुक्ति, काम, कर्तव्य रअधिकार,पारिश्रमिक, सुविधा र सेवाकाशर्तहरु तोकिए बमोजिम हुनेछन्।