दफा ६८
अभिकर्ताले अनादरको सूचना गर्न पाउने समय
विनिमेय अधिकारपत्र प्रस्तुतीकरणको लागि कुनै अभिकर्ता मार्फत प्रस्तुत भएमा त्यस्तो अभिकर्ताले सम्बन्धित मुख्य पक्षलार्ई अनादरको सूचना गर्न धारकले पाए सरहको समय पाउनेछ ।