दफा
अस्पष्ट विनिमेय अधिकारपत्र
कुनै विनिमेय अधिकारपत्र, प्रतिज्ञापत्र वा विनिमेयपत्र के हो छुट्याउन अप्ठ्यारो भएमा त्यस्तो अधिकारपत्रलार्ई धारकले आफ्नो इच्छानुसार प्रतिज्ञापत्र वा विनिमेयपत्र मान्न सक्नेछ ।