दफा १५
आधारभूत केन्द्र
(१) विश्वविद्यालयमा पाठ्यक्रम विकास, अध्ययन सामग्री उत्पादन तथा प्रसारण,प्राज्ञिकतथा अनुसन्धान,विद्यार्थीर्सम्पर्क तथा परामर्श लगायततोकिएका अन्यकामका लागि आधारभूत केन्द्र रहनेछन्। (२) आधारभूत केन्द्रको स्थापना, सञ्चालनतथा काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।