दफा १८
उपकुलपति
(१) विश्वविद्यालयमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारीको रुपमा एक उपकुलपति रहनेछ ।(२) नेपाल सरकारले दफा २२बमोजिमकाे समितिको सिफारिसमा उपकुलपतिको नियुक्ति गर्नेछ ।(३) विश्वविद्यालयको सबै काम कारबाही उपर उपकुलपतिको सामान्य नियन्त्रण रहनेछ र निजलेविश्वविद्यालयको काम,
कारबाहीमा निर्देशन दिन र रेखदेख गर्न सक्नेछ ।
(४) उपकुलपतिले सभाको निर्णय र निर्देशनहरु कार्यान्वयन गर्नु, गराउनु पर्नेछ ।(५) कुलपतिको अनुपस्थितिमा उपकुलपतिले दीक्षान्त समारोहमा
अध्यक्षता गर्नेछ ।
कारबाहीमा निर्देशन दिन र रेखदेख गर्न सक्नेछ ।
(४) उपकुलपतिले सभाको निर्णय र निर्देशनहरु कार्यान्वयन गर्नु, गराउनु पर्नेछ ।(५) कुलपतिको अनुपस्थितिमा उपकुलपतिले दीक्षान्त समारोहमा
अध्यक्षता गर्नेछ ।