दफा १८
उपकुलपति
_ (१) विश्वविद्यालयको कार्यकारी प्रमुखको हैसियतमा कार्यसम्पादन गर्न विश्वविद्यालयमा एकजना उपकुलपति रहनेछ।
(२) परिषद्ले दफा २० बमोजिमको सिफारिस समितिको सिफारिसमा उपकुलपति नियुक्त गर्नेछ।
(३) उपकुलपतिको पदावधि समाप्त हुनुभन्दा कम्तीमा तीन महिना अगावै नियुक्ति प्रक्रिया प्रारम्भ गर्नु पर्नेछ ।
(४) उपकुलपतिको पदावधि चार वर्षको हुनेछ र निज अर्को कार्यकालको लागि पुनः नियक्त हन सक्नेछ।