दफा २२
उजिष्टरार
(१) विश्वविद्यालयमा एकजना रजिष्ट्रार रहनेछ।

(२) रजिष्ट्रारको नियुक्ति दफा २० बमोजिमको सिफारिस

समितिको सिफारिसमा कुलपतिले गर्नेछ।

(३) रजिष्ट्रारको पदावधि चार वर्षको हुनेछ।