दफा १३
उपसमिति गठन गर्न सक्ने
: (१) समितिले आवश्यकता अनुसार एक वा सोभन्दा बढी सदस्यहरू समेत रहने गरी उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन भएको उपसमितिको काम, कर्तव्य, अधिकार तथा सुविधा समितिले तोके बमोजिम हुनेछ ।