दफा ३४
एजेन्ट वा वारेस राख्न सक्ने
: कोषले सम्बन्धित लिक्विडेटरसँग दाबी भुक्तानी शोधभर्नाको प्रयोजनको लागि एजेन्ट वा वारेस राख्न सक्नेछ ।