दफा ३७
कर्जा सुरक्षण सम्बन्धी व्यवस्था
: कर्जा सुरक्षण शुल्क र तत्सम्बन्धी दाबी भुक्तानीको दायित्व एवं भुक्तानी प्रक्रिया तोकिए बमोजिम हुनेछ ।