नियम २५
कल्याणकारी योजना निर्देशनालय मातहत रहने
कोषमाथि व्ययभार पर्ने गरी कल्याणकारी कार्य, आयमूलक कार्य तथा कल्याणकारी योजना सञ्चालन गर्ने स्थायी निकायहरू जस्तै महाविद्यालय, विद्यालय, विभिन्न उपसमितिहरू कल्याणकारी योजना निर्देशनालय मातहत रहने छन् ।