नियम २३
कागजात सुरक्षित राख्ने
ः (१) मतदाता परिचयपत्र वितरण सम्बन्धमा खडा गरिएका
दर्ता किताब लगायतका सम्पूर्ण कागजात परिचयपत्र वितरण अधिकारीले प्रमुख
परिचयपत्र वितरण अधिकारीलाई बुझाउनु पर्नेछ । यसरी बुझाएको कागजात प्रमुख
परिचयपत्र वितरणअधिकारीले सुरक्षित राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमका कागजात बाहेक मतदाता परिचयपत्र सम्बन्धी
अन्य कागजात र प्राविधिक सरसामानहरू आयोगले तोकेको अधिकारीले सुरक्षित