नियम १८
दस्तुर
मतदातालाई पहिलो पटक निःशुल्क मतदाता परिचयपत्र उपलब्ध गराइनेछ
तर नियम १२ बमोजिम प्रतिलिपि जनाई अर्को मतदाता परिचयपत्र लिंदा आयोगले
तोके बमोजिम दस्तुर लाग्नेछ ।
तर नियम १२ बमोजिम प्रतिलिपि जनाई अर्को मतदाता परिचयपत्र लिंदा आयोगले
तोके बमोजिम दस्तुर लाग्नेछ ।