नियम २
परिभाषा
ः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा–
(क) “ऐन” भन्नाले मतदाता नामावली सम्बन्धी ऐन, २०५२ सम्झनु पर्छ ।
(ख) “मतदाता परिचयपत्र” भन्नाले ऐनको दफा २४ बमोजिम मतदातालाई
उपलब्ध गराइएको मतदाता परिचयपत्र सम्झनु पर्छ ।
(ग) “परिचयपत्र व्यवस्थापन अधिकारी” भन्नाले नियम ३ बमोजिम नियुक्त भएको
वा तोकिएको मतदाता परिचयपत्र व्यवस्थापन अधिकारी सम्झनु पर्छ ।
(घ) “प्रमुख परिचयपत्र वितरण अधिकारी” भन्नाले नियम ४ बमोजिम नियुक्त
भएको वा तोकिएको प्र्र्रमुख मतदाता परिचयपत्र वितरण अधिकारी सम्झनु
पर्छ ।
(ङ) “परिचयपत्र वितरण अधिकारी” भन्नाले नियम ५ बमोजिम नियुक्त भएको वा
तोेकिएको मतदाता परिचयपत्र अधिकारी सम्झनु पर्छ ।