दफा २०
कानून व्यवसायीको लगत राख्ने
(१) परिषद्ले कानून व्यवसायीको प्रमाणपत्र पाएका व्यक्तिहरुको लगत राख्नेछ ।
(२) उपदफा (१) अनुसारको लगतलाई परिषद्ले अद्यावधिक गरी राख्नेछ ।
(३) कुनै कानून व्यवसायीको मृत्यु भएमा वा कुनै कानून व्यवसायीले लगत किताबबाट आफ्नो नाम हटाई पाउँ भनी निवदेन दिएमा वा कुनै कानून व्यवसायी अनशासन सम्वन्धी कारवाहीमा परी प्रमाणपत्र रद्द हुने निर्णय भउमा त्यस्तो कानून व्यवसायीको नाम लगत किताबबाट हटाईनेछ र यसको जानकारी सर्बोच्च अदालतलाई दिईनेछ ।
(४) कुनै कानून व्यवसायी अनुशासनको कारवाहीमा परी निजको प्रमाणपत्र निलम्वन गर्ने गरी परिषद्ले निर्णय गरेमा सो व्यहोरा लगत किताबमा जनाउनु पर्नेछ ।