दफा
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,
(क) “परिषद्” भन्नाले यो ऐन बमोजिम स्थापना भएको नेपाल कानून व्यवसायी परिषद् सम्झनु पर्छ ।
(ख) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।
(ग) “पार्षद्” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ ।
(घ) “सचिब” भन्नाले परिषद्को सचिव सम्झनु पर्छ ।
(ङ) “कानून व्यवसायी” भन्नाले वरिष्ठ अधिवक्ता र अधिवक्ता सम्झानु पर्छ र सो शब्दले यस ऐनमा व्यवस्था गरिएको अन्य कानू व्यवसायीलाई समेत जनाउनेछ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्र्तग तबनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।