दफा ५८
काम कारबाही बदर नहुने
: अध्यक्ष, सदस्य वा प्रमुख कार्यकारी अधिकृतको नियुक्ति वा समितिको गठनमा कुनै रीत नपुगेको वा अध्यक्ष वा सदस्यको पद रिक्त रहेको कारणले मात्र कोष वा समितिको कुनै काम कारबाही बदर हुने छैन ।