नियम २२
कार्य सम्पादन जमानत दाखिला गर्नु पर्ने
(१) लगानीकर्ताले नियम १९ को उपनियम
(४) बमोजिम लगानी अनुमति प्राप्त गर्दाका वखत परियोजना कार्यान्वयन गर्ने कुरा
सुनिश्चित गर्नका लागि परियोजनाको कूल लागत अनुमानको ०.१% (शुन्य दशमलव एक
प्रतिशत) रकम वा सो बराबरको बैंक जमानत कार्य सम्पादन जमानत (परफरमेन्स
बोण्ड) बापत बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
(२) लगानीकर्ताले मनासिव कारणबिना सम्झौतामा उल्लिखित अवधिभित्र
परियोजना निर्माण वा कार्यान्वयन गर्न प्रारम्भ नगरेमा वा मनासिव कारणविना
परियोजना निर्माण वा कार्यान्वयनको उपलब्धि वा सूचक हासिल नगरेमा उपनियम (१)
बमोजिम दाखिला गरेको कार्य सम्पादन जमानत जफत हुनेछ ।