दफा १०
कार्यकारी परिषद्को गठन
(१) विश्वविद्यालयको कार्यकारी निकायको रुपमा काम गर्न एक कार्यकारी परिषद् रहनेछ ।(२) कार्यकारी परिषदको गठन देहाय बमोजिम
हुनेछः–(क) उपकुलपति–अध्यक्ष(ख) कुल सचिव–सदस्य(ग)सभाका महिला सदस्यहरुमध्येबाट एकजना–सदस्य(घ) शिक्षकहरुमध्येबाट एकजना –सदस्य (ङ) उपकुलपतिले तोकेको डीन–सदस्य–सचिव(३) उपदफा (२) को खण्ड (ग) र (घ) बमोजिमका सदस्यको मनोनयन उपकुलपतिको सिफारिसमा सभाबाट हुनेछ ।
(४) उपदफा (२) बमोजिममनोनीत सदस्यहरुको पदावधि चार वर्षको हुनेछ ।(५) कुनै कारणले मनोनीत सदस्यको पदरिक्त हुन गएमा बाँकी अवधिको लागि उपदफा
(३) बमोजिमको प्रक्रिया पूरा गरी अर्काे व्यक्तिलाई मनोनयन गरिनेछ । (६) कार्यकारी परिषद् को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ र त्यसरी नतोकिएसम्मको लागि त्यस्तो कार्यविधि कार्यकारी परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।