दफा १३
कार्यकारी परिषद्
(१) विश्वविधालयको कार्यकारी निकायको रूपमा काम गर्न देहाय बमोजिमको कार्यकारी परिषद् रहनेछ:-
(क) उपकुलपति - संयोजक
(ख) डीनहरूमध्येबाट एकजना _ सदस्य
(ग) निर्देशकहरूमध्येबाट एकजना _ सदस्य
(घ) विश्वविधालयका प्राध्यापकहरूमध्येबाट एकजना - सदस्य
(ङ) रजिष्ट्रार - सदस्य-सचिव
(२) उपदफा (१) को खण्ड (ख), (ग) र (घ) बमोजिमका सदस्यको मनोनयन उपकुलपतिको सिफारिसमा परिषद्बाट हुनेछ।
(३) कार्यकारी परिषद्को बैठक सम्बन्धी कार्यविधि कार्यकारी परिषद् आफैंले निर्धारण गरे बमोजिम हुनेछ।