नियम १४
कार्यक्रममा समावेश नहुने अन्य सेवाहरु
: देहायका सेवाहरु स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुने छैनन् :-
(क): वार्षिक रुपमा बोर्डले तोके भन्दा बढी मूल्यका चस्मा, श्रवण यन्त्र, सेतो छडी र वैशाखी,
(ख)। पोलिएको, गम्भीर अपाङ्गगताको लागि गरिने उपचार, ओठ तालु काटिएकोमा गरिने सर्जरी बाहेकको प्लास्टिक तथा कस्मेटिक सर्जरी,
(ग) दाँत उखेल्ने (एक्सट्याक्सन), दाँत वा गिँजाबाट पिप निकाल्ने (एब्सेस) र दाँत सम्बन्धी घाउचोट (डेन्टल ट्रमा) को प्राथमिक व्यवस्थापन बाहेकको: दन्त उपचार।