नियम ३क
कार्यबाहक अध्यक्ष तोक्न सक्ने:
(१) अध्यक्षका पद रिक्त भएमा वा कुनै कारणले अध्यक्षाले काउन्सिलको कामकाज गर्न नसक्ने बा नपाउने अवस्था भएमा काउन्सिलको कुनै सदस्यलाई नेपाल सरकारले बढीमा एक वर्षसम्मका लागि कार्यवाहक अध्यक्षका भई कामकाज गर्न तोक्न सक्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्ष मनोनित भएमा बा अध्यक्काले कामकाज गर्न सक्ने अबस्था भएमा कार्यवाहक अध्यक्षाको जिम्मेवारी स्वतः समाप्त हुनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्ष मनोनित भएमा बा अध्यक्काले कामकाज गर्न सक्ने अबस्था भएमा कार्यवाहक अध्यक्षाको जिम्मेवारी स्वतः समाप्त हुनेछ ।