दफा २७
किरिया बिदा

प्रधान न्यायाधीश वा न्यायाधीश आफैँले किरिया बस्नु परेमा कूलधर्म वा संस्कार अनुसार बढीमा पन्ध्र दिनको पारिश्रमिक सहितको किरिया बिदा पाउनेछ ।