दफा ३६क
कूत भराई माग्ने हद म्याद
 कूत बुझाउन म्याद नाघेको मितिले ९० दिन वा यो दफा लागू भएको मितिले ३५ दिन भित्र जुन पछि हुन्छ सो म्याद भित्र जग्गावालाले मोहीबाट कूत भराई लिन नालेस दिनु पर्छ । सो म्याद गुज्रेपछि कूत भराईमाग्ने नालेस लाग्न सक्दैन ।