दफा ६४
खारेजी
 देहायको नेपाल कानुन खारेज गरिएकोछः–
(१) जग्गा र जग्गा कमाउनेको लगत खडा गर्ने ऐन, २०१३,
(२) भूमि सम्बन्धी ऐन, २०१४ समय समयमा त्यसमा भएको संशोधन र भूमि सम्बन्धी नियमहरु २०१७, र
(३) कृषि सम्बन्धी (नयाँ व्यवस्था) ऐन, २०१९ ।