नियम १७
कोषको रकम खर्च गर्ने कार्यविधि
  कोषको रकम खर्च गर्ने कार्यविधि तथा योजनाको सम्बन्धमा राख्नु पर्ने लेखा प्रणाली समितिले तोके बमोजिम हुनेछ ।