नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अध्यक्ष” भन्नाले कोषको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “कोष” भन्नाले नियम ३ बमोजिम स्थापना भएको नयाँ नेपाल निर्माण कोष सम्झनु पर्छ ।
(ग) “योजना” भन्नाले नियम ४ बमोजिम कोषको उद्देश्य हासिल गर्न व्यापक जनपरिचालनका आधारमा कोषले सञ्चालन गर्ने कार्यक्रम
सम्झनु पर्छ ।
(घ) “सचिवालय” भन्नाले कोषको सचिवालय सम्झनु पर्छ ।
(ङ) “सदस्य” भन्नाले कोषको सदस्य समझनु पर्छ र सो शब्दले अध्यक्ष र सदस्य–सचिवलाई समेत जनाउँछ ।
(च) “सदस्य–सचिव” भन्नाले कोषको सदस्य सम्झनु पर्छ ।
(छ) “समिति” भन्नाले कोषको सञ्चालक समिति सम्झनु पर्छ ।
(ज) “सिफारिस समिति” भन्नाले नियम १० बमोजिमको योजना प्रस्ताव तथा मूल्याङ्कन सिफारिस समिति सम्झनु पर्छ ।