नियम १९
लेखापरीक्षण
(१) नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थामा आबद्ध लेखापरीक्षकबाट कोषबाट अनुदान प्राप्त गरी सञ्चालन भएका योजनाको लेखापरीषण हुनेछ ।
(२) कोषको आन्तरिक लेखापरीक्षण कोष तथा लेखा नियन्त्रक कार्यालयबाट अन्तिम लेखापरीक्षण महालेखापरीक्षक वा निजले तोकेको
लेखापरीक्षकबाट हुनेछ ।
(२) कोषको आन्तरिक लेखापरीक्षण कोष तथा लेखा नियन्त्रक कार्यालयबाट अन्तिम लेखापरीक्षण महालेखापरीक्षक वा निजले तोकेको
लेखापरीक्षकबाट हुनेछ ।