दफा ४३
कोषको लेखा परीक्षण
: (१) प्रत्येक आर्थिक वर्षको अन्त्यमा कोषको लेखापरीक्षण महालेखापरीक्षक वा निजले तोकेको लेखापरीक्षकबाट
हुनेछ ।
(२) नेपाल सरकारले चाहेमा जुनसुकै बखत कोषको हिसाब किताब जाँच्न वा परीक्षण गराउन सक्नेछ ।
(३) समितिले आवश्यक ठानेमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त बह्य लेखापरीक्षक नियुक्त गरी कोषको वित्तीय विवरण प्रमाणित गराउन
सक्नेछ ।