नियम १५
कोषको लेखाको ढाँचा
कोषको दैनिक आय व्ययको लेखा प्रचलित कानून बमोजिम राखिनेछ र समितिले नेपाल सरकारको प्रचलित आर्थिक ऐन नियमलाई मार्ग निर्देश मानी लेखा प्रणालीको ढा“चा तयार गर्नेछ ।