दफा
कोषको स्थापना गर्दाको कार्यविधि

कोषको स्थापना गर्नको लागि सम्बन्धित मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिई नेपाल सरकार, मन्त्रिपरिषद्बाट निर्णय गराउनु पर्नेछ ।