Preamble
प्रस्तावना
ः आर्थिक प्रशासनलाई बढी सरल र सुविधाजनक बनाई विकासको गतिलाई तीब्र पार्न तथा सर्वसाधारण जनतालाई आर्थिक सुविधा पुर्‍याउन कार्य सञ्चालन कोषसम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाईबक्सेको छ ।