नियम ३
कोषको स्थापना
(१) मदिरा नियन्त्रण (सेवा दस्तूर) कोष नामको एक कोषको स्थापना गरिएको छ ।
(२) उपनियम (१) बमोजिमको कोषमा देहायका रकमहरू रहने छन् ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) नियम ४ बमोजिम प्राप्त रकम,
(ग) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) कोषलाई आवर्ति कोष (रिवल्विङ्ग फण्ड) को रूपमा संचालन गरिनेछ ।