नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “कोष” भन्नाले नियम ३ बमोजिम स्थापना भएको मदिरा नियन्त्रण (सेवा दस्तूर) कोष सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले नियम ६ बमोजिम गठन भएको कोषको संचालक समिति सम्झनु पर्छ ।
(ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष तथा समितिको सदस्य सचिवलाई समेत जनाउँछ ।
(ङ) “अवैध मदिरा” भन्नाले प्रचलित कानून विपरित उत्पादन, संचय, परिवहन वा बिक्री वितरण हुने मदिरा सम्झनु पर्छ ।