नियम १५
१५
१५. अधिकार प्रत्यायोजन ः समितिले यस नियमावली बमोजिम आपूmलाई प्राप्त अधिकारहरूमध्ये सबै वा केही अधिकार आवश्यकता अनुसार उपसमिति, कार्यटोलीको संयोजक, अध्यक्ष वा सदस्यलाई प्रत्यायोजन गर्न सक्नेछ ।