नियम ४
कोषमा रकम जम्मा गर्ने
(१) नेपाल ………… का भन्सार कार्यालयहरुबाट
सालबसाली आर्थिक ऐन बमोजिम लगाइने स्थानीय विकास शुल्क उठाई सो रकम
कोषमा जम्मा गरिनेछ ।
(२) उपनियम (१) बमोजिम कोषमा रकम जम्मा गर्ने कर्तव्य स्थानीय विकास
शुल्क उठाउने कार्यालय प्रमुखको हुनेछ ।
(३) नेपाल सरकारले तोके बमोजिमको रकम अर्थ मन्त्रालयले कोषमा अग्रीम
रुपमा जम्मा गरिदिनेछ । समितिले उक्त रकम कोषबाट पछि सोधभर्ना गर्नु पर्नेछ ।
(४) उपनियम (१) र (२) बमोजिम कोषमा रकम जम्मा गर्ने कार्यविधि समितिले
तोके बमोजिम हुनेछ ।