नियम १६
खर्चको निकासा
  (१) कोषको योजना सञ्चालनको स्वीकृति प्रदान गरेकास्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदायिक सङ्गठनलाई योजना सञ्चालनको लागि खर्चको निकासा दिँदा किस्ता किस्ता गरी दिनेछ ।
(२) उपनियम (१) बमोजिम खर्च निकासा दिँदा योजना कार्यान्वयन गर्नका लागि सम्पन्न भएको कार्य तथा उपलब्धिको अनुपातमा दिइनेछ ।