नियम १८
खर्चको लेखाङ्कन
(१) यस नियमावली बमोजिम भएको खर्चको लेखा सम्बन्धित स्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदायिक सङ्गठनले प्रचलित कानून बमोजिम राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लेखा सम्बन्धी कागजात योजना सम्पन्न भएको पैंतीस दिनभित्र स्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदायिक
सङ्गठनले कोषमा बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लेखा सम्बन्धी कागजात योजना सम्पन्न भएको पैंतीस दिनभित्र स्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदायिक
सङ्गठनले कोषमा बुझाउनु पर्नेछ ।