नियम २४
खारेजी र बचाउ
(१) सेना प्राड विवाक (भर्ना, बढुवा र सेवा शर्त) नियमहरु, २०२९ खारेज गरिएको छ ।
(२) सेना प्राड विवाक (भर्ना, बढुवा र सेवा शर्त) नियमहरु, २०२९ बमोजिम भए गरेका काम कारबाहीहरु यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।