दफा ७२
खारेजी र बचाउ
(१) स्थानीय निकाय (निर्वाचन कार्यविधि) ऐन, २०४८ खारेज गरिएको छ ।
(२) स्थानीय निकाय (निर्वाचन कार्यविधि) ऐन, २०४८ बमोजिम भए गरेका काम कारबाहीहरु यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।