दफा ५३
खारेजी र बचाउ
(१) जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ खारेज गरिएको छ।
(२) जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।
(३) यो ऐन प्रारम्भ हुनुअघि तत्कालिन राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र, केन्द्रीय पञ्जीकरण विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।