नियम
चिठ्ठाको विवरण पठाउने
चिठ्ठा खोलिए पछि त्यसको भोलिपल्टै चिठ्ठा खोल्ने व्यक्ति वा संस्थाले बिक्री भएको र बिक्री हुन नसकेको चिठ्ठाको लगत, वितरण भएको पुरस्कार पाउने व्यक्तिहरूको नाम, पुरस्कार पाउने चिठ्ठाहरूको क्रम संख्या, पुरस्कारमा हेरफेर गरिएको भए त्यसको व्यहोरा आदि सबै खोली सम्पूर्ण विवरण स्थानीय प्रमुख जिल्ला अधिकारीलाई दिनु पर्नेछ ।