चिठ्ठा नियमावली, २०२७
नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा “ऐन” भन्नाले चिठ्ठा ऐन २०२५ सम्झनु पर्छ ।
चिठ्ठा नियमावली, २०२७
नियम - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम - २
नियम २: परिभाषा
नियम - ३
नियम ३: चिठ्ठा खोल्ने स्वीकृतिको निमित्त निवेदन दिने
नियम - ४
नियम ४: पुरस्कारमा हेरफेर गर्नु परेमा सूचना गर्ने
नियम - ५
नियम ५: चिठ्ठाको विवरण पठाउने
नियम - ६
नियम ६: अधिकृत खटाउने
नियम - ७
नियम ७: प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनु पर्ने
नियम - ८
नियम ८: चिठ्ठाको नतीजा प्रकाशित गर्ने
नियम - ९
नियम ९: लेखापरीक्षण
अनुसूची - १
Schedule : नियम ३ को उपनियम (१) सँग सम्बन्धित)