नियम २४ज
जग्गा रोक्का राख्न सक्ने
ऐन बमोजिम जग्गा बा“डफा“ड गरी पाउ“ भनी मोहीको निवेदन परेपछि सो निवेदनमा टु·ो नलागेसम्म त्यस्तो जग्गा कुनै किसिमले हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राखी बा“डफा“डको कारवाही गरिनेछ ।