दफा ४९
जरिबाना गर्ने
यो ऐन वा इजाजतपत्रमा उल्लिखित शर्त पालना नगर्ने इजाजतपत्रवालालाई नियमनकारी निकायले पहिलोपटक भए एक लाख रुपैयाँसम्म र त्यसपछिको हकमा एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना गर्नेछ।