दफा ५३
हदम्याद
यस ऐन बमोजिमको कसूरमा कसैको ज्यान गएको रहेछ भने जहिलेसुकै र अन्य अवस्थामा थाहा पाएको मितिले एक वर्षभित्रमा मुद्दा दायर गर्नु पर्नेछ।