दफा ४६क
जिन्सी ऋणलाई नगदीमा परिणत गर्ने
 दफा ४६ बमोजिम असुल उपर गरिएको जिन्सी ऋणलाई सो जिम्मा राख्ने समिति, संस्था वा अधिकारीले तोकिए बमोजिम नगदीमा परिणत गर्न सक्नेछ ।