दफा १७
जोखिम मूल्याङ्कन प्रतिवेदन तयार गरी स्वीकृत गर्ने
(१) ऐनको दफा ३५ बमोजिम सूचक संस्थाको जोखिम मूल्याङ्कन प्रतिवेदन तयार भएपछि त्यस्तो संस्थाको सञ्चालक समिति वा त्यस्तो समिति नरहेको अवस्थामा सूचक संस्थाको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा निर्णय लिने समिति भए सो समिति र त्यस्तो समिति नभएमा सञ्चालन गर्ने मुख्य व्यक्ति बा प्रोप्राइटरले स्वीकृत गरी नियमनकारी निकायमा पेस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको (जोखिम मूल्याङ्कन प्रतिवेदनबाट देखिएका जोखिमलाई सम्बोधन गर्नको लागि सो प्रतिवेदन स्वीकृत गर्ने पदाधिकारीले; आन्तरिक नियन्त्रण सहितको नीतिको आधारमा आवश्यक कार्यीवेधि बनाई कार्यान्वयन गर्नेछ।
(३) उपनियम (१) बमोजिमको प्रतिवेदन वा उपनियम
(२) बमोजिमको नीति तथा कार्यविधि वस्तुगत र प्रभावकारी भएको नदेखेमा नियमनकारी निकायले सम्बन्धित सूचक संस्थालाई ऐनको दफा: ३५ को उपदफा (३) बमोजिम आवश्यक निर्देशन दिन/सक्नेछ।