दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ - नलागेमा यस नियमावलीमा,-

(क) ऐन” भन्नाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ सम्झनु पर्छ।

(ख) “ग्राहक” भन्नाले सूचक संस्थासँग व्यावसायिक सम्बन्ध स्थापना गर्ने वा कारोबार गर्ने व्यक्ति वा कानूनी प्रबन्ध सम्झनु- पर्छ र सो शब्दले व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्न प्रयास गर्ने व्यक्ति वा कानूनी प्रबन्धलाई समेत जनाउँछ।

(ग) “सूचीकृत व्यक्ति, समूह वा सङ्गठन” भन्नाले ऐनको दफा २९ङ, र २९_च. बमोजिम सूचीकृत व्यक्ति, समूह वा सङ्गठन सम्झनु पर्छ।