दफा ५८क
झुट्ठा उजुरी गरेमा कोर्ट फी सरह जरिवाना हुने
 कुनै व्यक्तिले तोकिएको अदालत वा तोकिएको अधिकारी समक्ष दिएको उजुरी झुट्ठा ठहरेमा त्यस्तो झुट्ठा उजुरी दिए वापत त्यस्तो उजुरी दिंदा निजले दिनुपर्ने कोर्ट फी सरहको अङ्क निजलाई जरिवाना हुनेछ ।